भर्तृहरिका जीवन उपयोगी भनाइ | Khabarhub Khabarhub

भर्तृहरिका जीवन उपयोगी भनाइ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्तृहरि संस्कृत कवि एवं रचनाकार हुन् । नीतिकारका रुपमा प्रसिद्ध उनले वाकपदीप तथा शतकत्रयको रचना गरेका थिए ।

उनी उज्जेन (अहिलेको भारतको मध्यप्रदेशको)को राजा थिए । उनको शासनमा प्रजा ज्यादै सुखी थिए । तिनै राजा तथा रचनाकारका केही भनाइहरु हामीले यहाँ उल्लेख गरेका छौं । जुन भनाइ तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

भर्तृहरीका स्मरणिय छ भनाइहरु

– मूर्खको औषधी भेट्नै सकिदैन ।
– उपकार गर्नु नै सबैभन्दा ठूलो धर्म हो
– सत्पुरूष सम्पत्ति पाएर कहिल्यै पनि उन्माद हुँदैन ।
– तृष्णालाई नष्ट गर्नुहोस् अनि क्षमतालाई धारण गर्नुहोस् ।
– अधकल्चो मानिसलाई सम्झाउन तपाईंलाई त के ब्रह्मलाई पनि गाह्रो पर्छ ।
– तपाईंका लागि संसारमा सबैभन्दा प्रिय प्राणी भनेकै विश्वासिली पत्नी हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ३८ बजे

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

काबुल– अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

इलाम – नेपाली कांग्रेस र नेकपा एमाले दुबैको समानान्तर शक्ति

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि