कोरियामा स्नातकोत्तर अध्ययन गर्न स्वास्थ्यका अधिकृतलाई अवसर | Khabarhub Khabarhub

कोरियामा स्नातकोत्तर अध्ययन गर्न स्वास्थ्यका अधिकृतलाई अवसर


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका अधिकृतस्तरका कर्मचारीलाई छात्रावृत्तीमा कोरिया जाने अवसर आएको छ ।

कोरियन इन्टरनेसनल को–अप्रेसन एजेन्सीको छात्रावृत्तीमा आगामी शैक्षिक सत्रका लागि ग्लोबल हेल्थ सेक्युरेटी विषयमा स्नातकोत्तर अध्ययनका लागि अवसर आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै छात्रावृत्तिमा अध्ययन गर्न इच्छुक अधिकृतस्तरका कर्मचारीलाई १५ दिन भित्र निवेदन पेस गर्न भनेको छ ।

हेनुस् स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

 

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल