भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य, आज स्पष्ट पार्दै मन्त्रालय | Khabarhub Khabarhub

भारतीयलाई नेपालमा श्रम स्वीकृति अनिवार्य, आज स्पष्ट पार्दै मन्त्रालय


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।

मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भएको भन्दै आज (बुधबार) स्पष्ट पार्ने एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो ?

यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो ? भन्ने विषयमा सोधखोज र छानविन गरी सत्यतथ्य बाहिर ल्याउने जनाइएको छ ।  यस सम्बन्धमा कुनै भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ३८ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई