१५ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको छुट अफर | Khabarhub Khabarhub

१५ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको छुट अफर


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानिमा बैंक लिमिटेडले आफनो १५ औं ंबार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ ।

यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने छ ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गरील्याएको यो योजना२ ०७६ मंसिर २० देखि २२ गते सम्माका लागि लागु हुने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरुजस्तै डेविट कार्ड, क्रेडिट कार्ड,ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइलफोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकको हाल७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : ३८ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।