साकुरा स्नुकर ओपन च्याम्पियनसिप फागुन अन्तिममा हुने | Khabarhub Khabarhub

साकुरा स्नुकर ओपन च्याम्पियनसिप फागुन अन्तिममा हुने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम साकुरा स्नुकर ओपन च्याम्पियनसिप २०७५ फागुन तेस्रो साता हुनेभएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता फागुन २९ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न जिल्लाका १ सय २८ भन्दा बढि खेलाडी सहभागि हुने आयोजकले जानकारी दिएको हो् । आयोजकले प्रतियोगितामा ८ जना राष्ट्रिय खेलाडी बाहेकले यसमा सहभागी हुन पाउनेछन् । स्नुकर च्याम्पियनसिपको विजेताले १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । दोस्रोले ४० हजार पाउनेछन् ।

यस प्रतियोगिताका शीर्ष ८ खेलाडीले र ८ राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराइ शीर्ष दुई स्थानमा रहने खेलाडीले बंगलादेशमा हुने प्रथम साफ स्नुकर च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४७ बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा