‘पुरानो बुलेट’ को शीर्ष गीत रिलिज | Khabarhub Khabarhub

‘पुरानो बुलेट’ को शीर्ष गीत रिलिज


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पुरानो बुलेट’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा शब्द, कम्पोज तथा स्वर जयन जे वाइबाको छ ।
गीतलाई सुरज शाही ठकुरीले एरेन्ज गरेका हुन् भने श्याम बगदासले मिक्सिङ गरेका हुन् ।

चैत्र १ गतेबाट रिलिज हुने यो फिल्ममा अनुपविक्रम शाहीको शीर्ष भूमिका छ । यस्तै फिल्ममा वर्षा शिवाकोटी र माला लिम्बुको पनि मुख्य भूमिका छ ।

पूर्वी नेपालको गाउँको कथालाई लिएर निर्माण गरिएको यो फिल्ममा भिषण राईको निर्देशन छ ।

फिल्ममा अनुप, वर्षा र मालाका अलावा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बादल श्रेष्ठ लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ०५ बजे

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको