जाह्नवी कपूरले तरवारले काटिन् जन्मदिनको केक | Khabarhub Khabarhub

जाह्नवी कपूरले तरवारले काटिन् जन्मदिनको केक


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्ममेकर बोनी कपूरकी छोरी जाह्नवी कपूर आजबाट २२ वर्षकी भइन् । गएको रात उनले आफ्ना बुबा र बैनीका साथमा फरक तरिकाले आफ्नो जन्मदिन मनाइन् ।

जन्मदिनको ठीक पहिले जाह्नवी वाराणसीको काशी मन्दिरमा पुगिन् । जहाँ उनले पूजापछि बाबाको महाआरती पनि गरिन् । उनले आफ्ना बुबा बोनी कपूर र बैनी खुशी कपूरसँग केक काटेर आफ्नो जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिनको केक तरवारले काटेकी थिइन् ।

तस्वीर – भिरल भायानीको इन्स्टाग्रामबाट

उनको केक वाराणसीको ताज नदेसर प्यालेसमा काटिएको थियो ।

जाह्नवी एकदमै छिटै गुञ्जन सक्सेनाको बायोपिकमा देखिनेछिन् । उनी फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जाह्नवीलाई यही फिल्मले लाखौँ फ्यान फलोइङ दिइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  २ : ४३ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार