सरकारले लक्ष्य घटयो, बजेट अनुसार न खर्च पनि भएन, राजश्व पनि उठेन | Khabarhub Khabarhub

सरकारले लक्ष्य घटयो, बजेट अनुसार न खर्च पनि भएन, राजश्व पनि उठेन


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च, राजश्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थमन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको कान्तिपुर दैनिकमा खबर छ ।

बजेटकै लक्ष्य हाराहारी पुग्ने गरी काम गरिरहेको बताउँदै अर्थमन्त्री डा युवराज खतिवडाले उपलब्धी यो भन्दा धेरै हुने बताएका छन् । सरकारले पुँजीगत खर्च १४.५ प्रतिशत, चालू खर्च ५.६, वित्तीय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाएको छ । यसले समग्र लक्ष्य ८.८ प्रतिशत कम हुने अनुमान गरिएको छ ।

फेरि नक्कली भ्याट बिल शीर्षकको समाचारमा ८ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा फेरि सुरु भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले पछिल्लो सय २४ वटा व्यवसायिक र्फमविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । १६ कम्पनीमाथि अनुसन्धान भइरहेको छ ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियागमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । दाङ र रोल्पामा गरी ६ जिल्ला नेता पक्राउ परेका छन् ।

त्यस्तै प्रदेश सरकारले कर्णालीलाई प्रारंगरिक प्रदेश बनाउन कानुनी प्रक्रिया शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संसदमा प्रांगरिक कृषिसम्बन्धी विधेयक दर्ता गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४८ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ