शुक्रराज अस्पताल बस्तीभन्दा बाहिर सार्न प्रस्ताव | Khabarhub Khabarhub

शुक्रराज अस्पताल बस्तीभन्दा बाहिर सार्न प्रस्ताव


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई वस्ती क्षेत्रभन्दा बाहिर सार्न प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको बैठकमा सरुवा रोगसम्बन्धी अस्पताल टेकुको बस्तीकै बीचमा रहेकाले बस्ती बाहिर सार्न प्रस्ताव गरिएको हो ।

मानव बस्तीको बीचमा सरुवा रोग अस्पताल हुँदा कुनै समय जटिल किसिमको सरुवा रोगको महामारी फैलिएको अवस्थामा टेकु अस्पतालमा उपचार गराउने क्रममा त्यहाँका स्थानीयमा समेत रोग सर्ने खतरा रहेको भन्दै अस्पताललाई बस्ती नभएको क्षेत्रमा सार्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ३० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै