गर्भवती समीराले गराइन् पानीमुनि यस्तो 'हट' फोटोशूट | Khabarhub Khabarhub

गर्भवती समीराले गराइन् पानीमुनि यस्तो ‘हट’ फोटोशूट


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कलाकार समीरा रेड्डी पछिल्ला दिन गर्भवती अवस्थामा छिन् । उनले सामाजिक सञ्जालमा आफू गर्भवती हुँदाताकाका तस्वीरहरु निरन्तर शेयर गरिरहेकी हुन्छिन् ।

हालै समीराले पानीमुनि फोटोशूट गराएकी छिन् । यी तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

तस्वीरमा समीरालाई बिकिनी अवतारमा देख्न सकिन्छ । उनी निकै बोल्ड पनि देखिएकी छिन् । तस्वीरमा समीरा चकित पार्ने अवतारमा देखिएकी छिन् ।

तस्वीर शेयर गर्दै समीराले लेखिन्, ‘म आफ्नो गर्भवती समयको ९ महिना सुन्दरताको उल्लासमा रमाउन चाहन्थेँ, यो समय जब हामी सबै कमजोर, थकित, डराएको, उत्साहित र सबैभन्दा सुन्दर महसुस गरिरहेकी छु ।’

समीराले यी तस्वीर शेयर गर्दा दर्शकले यसलाई सकारात्मक लिनेमा पनि विश्वास व्यक्त गरेकी छिन् । उनले आफ्नो हरेक स्तरलाई सबैभन्दा पहिले आफैले माया गर्नुपर्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

समीराले हिन्दी, तमिल, मलयालम, कन्नड र बंगाली फिल्ममा काम गरिरकेकी छिन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ३६ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले