हात हेर्नुहोस् हस्तरेखा ‘एम’ भए तपाईं भाग्यशाली | Khabarhub Khabarhub

हात हेर्नुहोस् हस्तरेखा ‘एम’ भए तपाईं भाग्यशाली


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार, कुनैपनि मानिस कति भाग्यमानी छ भनेर उसको हातमा भएका रेखाले पनि विश्लेषण गर्न सकिन्छ । हातमा हुने कुन रेखा कता र कति फर्किएको छ अर्थात आकार कस्तो छ? त्यस्ले तपाईंको बारेमा बताउन सक्छ । हस्तरेखा शास्त्रका अनुसार हस्तरेखा, पञ्जा र औंलाले हाम्रो भविश्यबारे संकेत दिन्छ भने तपाईंको स्वभाव बारे पनि धेरै कुरा बताउँछ ।

कसरी थाहा पाउने ?

हातमा भएको खास अक्षर : तपाईं हामी सबैको हातको रेखा भित्र कुनै एक खास अक्षर पनि लुकेको हुन्छ । त्यो अक्षर अंग्रेजी ‘एम’ हो । तपाईं पनि अहिले नै हात हेर्नुहोस् र यदि तपाईंले हत्केलामा हस्तरेखाहरु जोडिएर एम बनेको देख्नुभयो भने मान्नुस् तपाईं भाग्यमानी हुनुहुन्छ ।

यति मात्र होइन शास्त्र अनुसार, हातमा एम देखिने व्यक्तिलाई ‘भगवानको सन्तान’ समेत भन्ने गरिन्छ । त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ । अनि, हातको रेखाबाट ‘एम’ अक्षर बन्ने व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । उनिहरु जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् । त्यसका साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरुमा समेत त्यसको सकरात्मक प्रभाव पर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १० : ३६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट