अमेरिकी अवार्डमा काली सुन्दरीहरुको बर्चस्व (फोटो फिचर) | Khabarhub Khabarhub

अमेरिकी अवार्डमा काली सुन्दरीहरुको बर्चस्व (फोटो फिचर)


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा पहिलो पटक मिस अमेरिका, मिस टिन युएसए र मिस युएसए तीनै वटा सुन्दरी प्रतियोगितामा काला जातिका सुन्दरी विजयी भएका छन् ।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी अधिवक्ता चेसिल क्रिष्टले मिस युएसएको ताज पहिरिएकी थिइन् ।

त्यसअघि गत महिना कलिग गारिसले मिस टिन युएसएको उपाधि जितेकी थिइन् । त्यो भन्दा पनि अघि गत सेप्टेम्बरमा न्यूयोर्क शहरकी निना फ्रांकलिन मिस युएसए बनेकी थिइन् ।

अमेरिकाको सुन्दरी प्रतियोगिताको इतिहासमा कालाजातिका सुन्दरीले तीनवटै प्रतियोगितामा विजयी भएको यो पहिलो पटक हो ।

सन् १९२१ मा अमेरिकामा सुन्दरी प्रतियोगिताको शुरुआत भएपनि सन् १९४० सम्म कालाजातीका सुन्दरीलाई यस्ता प्रतियोगितामा सहभागी गराइएको थिएन ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ३८ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि