छोराले १० पछिको अंक बताउँदा बाबु बेहोस् | Khabarhub Khabarhub

छोराले १० पछिको अंक बताउँदा बाबु बेहोस्


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेको छोरो एकदमै चकचके थियो । पढाइमा खासै ध्यान दिँदैनथ्यो । मुन्द्रे सँधै पढ्नको लागि भनेर छोरालाई गाली गरिरहन्थ्यो । ४-५ वर्ष स्कूल पठाएको छोरालाई एकदिन मुन्द्रेले सोध्यो –

मुन्द्रेः छोरा ५ पछि कति आउँछ भन त ?

छोरोः ६, ७, ८

मुन्द्रेः गुड, मेरो छोरो बल्ल जान्ने भएछ । अनि ८ पछि कति आउँछ नि ?

छोरोः ९, १०

मुन्द्रेः यो हो नि तरिका । अनि छोरा १० पछि कति आउँछ नि ?

छोरोः गुलाम, मिस्सी, बास्सा आउँछ बा…

मुन्द्रे ठाउँको ठाउँ बेहोस

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ४८ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी