आमालाई लगाइदिन् गौरीकाले स्वर्ण पदक | Khabarhub Khabarhub

आमालाई लगाइदिन् गौरीकाले स्वर्ण पदक


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं सागमा पौडीकी गौरिका सिंहले स्वर्ण पदक हात पारेकी छिन् ।

उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।

उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

नेपालले स्वीमिङमा पहिलोपटक व्यक्तिगत स्पर्धामा सागमा गोल्ड मेडल जितेको हो । उनले आफूले पाएको स्वर्ण आमालाई लगाइदिएकी थिइन् ।

यससँगै नेपालले जारी सागमा ३३ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ५९ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार