राष्ट्रपति सेनाको रात्रिभोजमा सरिक | Khabarhub Khabarhub

राष्ट्रपति सेनाको रात्रिभोजमा सरिक


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा मंगलबार साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित रात्रिभोज समारोहमा सरिक भएकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल समारोहमा सहभागी भएका थिए ।

त्यसैगरी रात्रिभोजमा मन्त्रिगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यपारी, कलाकार, पत्रकार एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ४९ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार