नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी | Khabarhub Khabarhub

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा गरी  ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

सेनाले सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ड्रेडका फलोवर्स पदहरुका लागि ५ हजार ६ सय ९३ कर्मचारी माग गरेको हो ।

सेनाले आह्वान गरेको पदमा भदौ १६ गतेसम्म दरखास्त आह्वान गरिने छ । साथै १६ गतेपछि थप ७ दिनसम्म दोब्बर दस्तुर बुझाएर दरखास्त आह्वान गर्न सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।

विस्तृत विवरणका लागि सेनाले प्रकाशित गरेको सूचना हेर्नुहोस्,

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : १५ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खजुरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खजुरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा