बुधबार सार्वजनिक विदा | Khabarhub Khabarhub

बुधबार सार्वजनिक विदा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले भोलि बुधबार सर्वाजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार बुधबार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

यसैगरी प्रदेश २ सरकारले  पनि मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा बुधबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी गराइएका हुन्।

गृह मन्त्रालयकाे सूचना

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : २८ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।