निक र प्रियंका बने रोमियो जुलियट, तस्वीर भाइरल | Khabarhub Khabarhub

निक र प्रियंका बने रोमियो जुलियट, तस्वीर भाइरल


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग बिहे गरिन् । अहिले प्रियंकाको चर्चा निक जोनससँग जोडिएर हुने गर्छ । सामाजिक सञ्जालमा पनि प्रियंकाले निकसँगका तस्वीर खुबै शेयर गर्ने गर्छिन् ।

हालै प्रियंकाले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा निक र प्रियंका रमाएका छन् । उक्त तस्वीरमा प्रियंका र निक जोनसले रोमियो एण्ड जुलियट स्टाइलको पोज दिएका छन् । प्रियंकाले क्याप्सनमा लेखेकी छिन् – रोमियो ओ रोमियो..

यो तस्वीरलाई फ्यानले रुचाएका छन् । तस्वीरमा निक र प्रियंकाको जोडी जबरजस्त देखिएको छ । तस्वीरमा देखिन्छ कि, प्रियंकाले पहेँलो रंगको पोशाक लगाएकी छिन् । तस्वीरमा निक जोनसकी भाञ्जी पनि छिन् ।

निक र प्रियंकाले अक्सर सामाजिक सञ्जालमा आफ्नो प्रेम पोखिरहेका हुन्छन् । यी दुईको जोडीले अमेरिकाको मिडियामा पनि स्थान पाउने गर्छ ।

 

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ४९ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार