आज पनि हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

आज पनि हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने जनाएको छ ।

केहीबेर खुलेको जस्तो भए पनि मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी पनि चल्ने मौसमविदले बताएका छन् ।

प्रि मनसुनको समय रहेको र बंगालको खाडीबाट जलवाष्प युक्त वायु सतही रुपमा आइरहेकाले मौसम बदली भएको हो । दिउँसोतिर मौसम खुले पनि फेरि बादल लागेर अपराहन्न तथा बेलुकातिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३५ बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य