यी हुन् सशस्त्र प्रहरीको असईमा नाम निकाल्न सफल उम्मेदवार | Khabarhub Khabarhub

यी हुन् सशस्त्र प्रहरीको असईमा नाम निकाल्न सफल उम्मेदवार


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलले १९ असोज २०७५ मा प्रकाशन गरेको विज्ञापनअनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधार समूह÷उपसमूहतर्फका उम्मेदवारको बिहीबार अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

नतिजाअनुसार सशस्त्र प्रहरी सहायक निरीक्षकको खुलातर्फ १ नम्बर कञ्चनपुरको कृष्णपुर–८ का मनोज बोकटीले नाम निकालेका छन् ।

पूर्ण नतिजाका लागि तलको सूची हेर्नुहोस्,

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ३६ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन