केयुका मेडिकल विद्यार्थीद्वारा विद्यार्थी कल्याण परिषद् गठन | Khabarhub Khabarhub

केयुका मेडिकल विद्यार्थीद्वारा विद्यार्थी कल्याण परिषद् गठन


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सका विद्यार्थीहरुले विद्यार्थी कल्याण परिषद् गठन गरेका छन् ।

केयुका मेडिकल साइन्सका विद्यार्थी सुजन  कडरियाको अध्यक्षतामा गठन भएको परिषद्मा नरेश भट्ट उपाध्यक्ष, सुदीप जयसवाल सचिव रहेका छन् ।

केयुमा  विद्यार्थीहरुमाथि हुने श्रमशोषण विरुद्ध तथा अध्ययनरत चिकित्साशास्त्रका विद्यार्थीहरुले विद्यार्थीको हक अधिकारका लागि आवज उठाउन परिषद् गठन गरिएकाे नवनिर्वाचित अध्यक्ष कडरियाले जानकारी दिए ।  परिषद्मा केयुमा अध्ययनरत एमबीबीएस, बीडीएस, बीपीटीका विद्यार्थीहरु सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : ४८ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा