राष्ट्रपतिद्वारा स्विट्जरल्याण्डका लागि राजदूत नियुक्त | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा स्विट्जरल्याण्डका लागि राजदूत नियुक्त


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले स्विट्जरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले भट्टराईलाई स्विट्जरल्याण्डको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

भट्टराई यसअघि जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी पदमा कार्यरत थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ०९ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु