भाटभटेनी, लक्ष्मी बैंक लगायतको करछली मुद्दा प्रधानन्यायाधीश राणाको ईजलाशमा | Khabarhub Khabarhub

भाटभटेनी, लक्ष्मी बैंक लगायतको करछली मुद्दा प्रधानन्यायाधीश राणाको ईजलाशमा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । भाटभटेनी सुपरमार्केटसहित विभिन्न कर्पोरेट संस्थाले कर छलेको मुद्धाको आज (सोमबार) सुनुवाई हुँदैछ । भाटभटेनीविरुद्ध आन्तरिक राजश्व विभागद्वारा दायर भएको मुद्धाको पेशी तोकिएको छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनसिलता अपनाउने घोषणा गरेका प्रधानन्यायाधीश राणाले आफ्नै  ईजलाशमा पेशी तोकेका हुन् ।

एनसेलले कर छलेको मुद्धामा समेत अघिल्लो साता आफ्नै इजलाशमा राखेर सुनुवाई गरेका राणाले सोमबारका लागि लक्ष्मी बैंक, भाटभटेनीसहित अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले कर छलेको मुद्धा समेत आफ्नै इजलाशमा राखेर सुनुवाई गर्दैछन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको