बन्द हुँदैछ फेसबूकको यो फोटो शेयरिङ एप | Khabarhub Khabarhub

बन्द हुँदैछ फेसबूकको यो फोटो शेयरिङ एप


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूकले आफ्नो फोटो शेयररिङ एप मोमेन्ट्सलाई बन्द गर्ने तयारी थालेको छ । लोकप्रियताका हिसावले खासै प्रभावकारी नभएकाले मोमेन्ट्स बन्द गर्न लागिएको फेसबूकले जनाएको छ ।

फेसबूकले मोमेन्ट्स एपलाई सन् २०१५ मा लञ्च गरेको थियो । यो एपको मद्दतबाट आफ्नो फोनमा सेभ भएका फोटोहरुलाई फेसबूकमा अपलोड नै नगरी आफ्ना फेसबूक फ्रेन्डसँग शेयर गर्न सकिन्थ्यो ।

अब फेब्रुअरी महिनाको २५ तारिख पछि मोमेन्ट्स एप डाउनलोडका लागि उपलब्ध हुने छैन । मोमेन्ट्सलाई बन्द गर्नु अगाडि प्रयोगकर्तालाई आफ्ना फोटोहरुलाई कम्प्युटर या मेमोरीमा फेसबूकबाट बनाइएको एक वेबसाइटको माध्यमबाट एक्सपोर्ट गर्नका लागि मौका दिइने छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र