अष्ट्रेलियामा भारी वर्षा, हजारौं प्रभावित | Khabarhub Khabarhub

अष्ट्रेलियामा भारी वर्षा, हजारौं प्रभावित


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपूर्वी अष्ट्रेलियामा भारी वर्षाले हजारौं प्रभावित भएका छन् । उत्तरपूर्वी अष्ट्रेलियाको टाउन्सभिल शहर आसपार भारी वर्षा भएको हो । स्थानीय अधिकारीले वर्षा अझै केही दिन हुनसक्ने जनाएका छन् ।

वर्षालाई शताब्दीमा एकपटक मात्र हुने वर्षाका रुपमा अथ्र्याइएको छ । वर्षाले टाउन्सभिल शहरका दशौ‌ हजार मानिसहरु बिजुली तथा सञ्चार सम्पर्कबाट बन्चित भएका छन् ।

यस मौसममा अष्ट्रेलियामा वर्षा भएपनि यसपालीजत्तिको ठूलो वर्षा यसअघि नभएको बताइएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३१ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको