भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा | Khabarhub Khabarhub

भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका छन् ।

धुम्बाराहीस्थित नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ३९ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा