अधिकारीको निधनपछि नेकपाको सचिवालय बैठक | Khabarhub Khabarhub

अधिकारीको निधनपछि नेकपाको सचिवालय बैठक


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री एवं नेकपाका नेता भरत मोहन अधिकारीको शनिवार राति निधन भएको छ ।

नेता अधिकारीको नधिन भएपछि नेकपा सचिवालय बैठक बोलाइएको छ । बालुटारमा शुरु भएको बैठकले अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।

८३ वर्षिय अधिकारीको शनिवार राति काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको थियो । फोक्सो र मुटु रोगबाट पीडित अधिकारीको उपचारका क्रममा निधन भएको थियो ।

अधिकारीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि अहिले नेकपाको पार्टी कार्यालय धुम्बराहीमा राखिएको छ ।
स्वर्गीय अधिकारीकी श्रीमती र तीन छोरी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको