प्रदीप भट्टराईले 'मह' जोडीको नयाँ फिल्म निर्देशन गर्ने | Khabarhub Khabarhub

प्रदीप भट्टराईले ‘मह’ जोडीको नयाँ फिल्म निर्देशन गर्ने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप भट्टराईले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । मह जोडी, षटकोण आर्टस् र प्रदीप भट्टराईको सहकार्यमा चलचित्र निर्माण हुने भएको हो ।

फिल्मको आधिकारिक जानकारी दिँदै निर्देशक प्रदीप भट्टराईले चलचित्र अर्को वर्षको कार्तिक ७ गते फिल्म रिलिज हुने जानकारी गराएका छन् ।

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेर चर्चा कमाएका प्रदीप धेरै फिल्ममेकरको नजरमा परेका छन् । केही समयअघि उनले एक लभस्टोरी फिल्म लिएर आउने बताएका थिए । यद्यपि यतिबेला घोषणा गरिएको फिल्म भने कमेडी हुने अनुमान गरिएको छ ।

चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने भनिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : २० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार