तीन नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल अस्पताल भर्ना | Khabarhub Khabarhub

तीन नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल अस्पताल भर्ना


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर तीनका मुख्य मन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् ।

मुटुको नियमित परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

जाँचपछि चिकित्सकले मुख्यमन्त्री पौडेललाई एक हप्ता आराम गर्न भनेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ९ : २७ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण