नेपालको आर्थिक विकासमा भारतले सहयोग गर्छ–चौथाइवाले | Khabarhub Khabarhub

नेपालको आर्थिक विकासमा भारतले सहयोग गर्छ–चौथाइवाले


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमूख डा. विजय चौथाइवालले नेपालको आर्थिक विकास भारतको चाहना रहेको बताएका छन् ।

नेपाल भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको जलस्रोतलाई भारतको उर्जाका रुपमा प्रयोग गर्न आपसी समझदारी आवश्यक रहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा भारत समृद्ध बनेको दाबी गर्दै उनले अब भारतको विकासबाट नेपालले सिक्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नेता डा.रामशरण महतले दुई देशबीचको व्यापार घाटा कम गर्ने गरी सरकारी तहबाट समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतीय प्रम नरेन्द्र मोदी आफ्ना जनताका सुखदुःखप्रति गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : ०० बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।