गोप्य अंगमा धान रोपेर भाइरल बनेकी ‘धानवाली’ को हुन् ? | Khabarhub Khabarhub

गोप्य अंगमा धान रोपेर भाइरल बनेकी ‘धानवाली’ को हुन् ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा एक ‘धानवाली’को खुबै चर्चा र आलोचना भएको छ । नहोस् पनि कसरी ! धान दिवसका दिन आफ्ना गोप्य अंगमा धान रोपेपछि यस्तो हुनु स्वभाविक हो ।

असार १५ मा सबैले धान दिवस मनाइरहँदा यी धानवालीले भने आफ्नो गोप्य अंगमा धान रोपेर ‘फोटोसुट’ गराइन् । त्यसपछि उनी एकाएक भाइरल बनिन् । पछि उनी मिडियामा समेत सार्वजनिक भएकी छन् ।

वास्तवमा ती धानवाली हुन्– मोडल रितिका जिरेल । उनको धान दिवसको त्यो हर्कतलाई सामाजिक सञ्जालमा जसले जेसुकै किसिमले चर्चा  गरेको भए पनि उनी आफूले सन्देश दिन यस्तो गरेको बताउँछिन् ।

म्यूजिक भिडियोमा समेत अभिनय गरेकी जिरेलले नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाको अभाव हुँदै गएको सन्देश दिन आफूले यसरी शरीरमै धान रोपाईं गरेको बताएकी छिन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : २८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ