बाराको फेटा पुगेर देउवाले भने– २५ लाख दिन्छु | Khabarhub Khabarhub

बाराको फेटा पुगेर देउवाले भने– २५ लाख दिन्छु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कलैया– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझको हुरीले प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

सभापति देउवाले हावाहुरी पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार मध्याह्न बाराको फेटा गाउँपालिका पुगेका देउवाले हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर रहेको पनि बताए ।

घाइतेहरुको उपचार, प्रभावितहरुको पुनस्र्थापनालगायत कार्यमा चुस्तता ल्याउनुपर्ने देउवाको भनाइ थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ०३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी