भूकम्पपीडितलाई पहिलोपटक अनुदान ऋण प्रदान | Khabarhub Khabarhub

भूकम्पपीडितलाई पहिलोपटक अनुदान ऋण प्रदान


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट–  नुवाकोटका भूकम्प पीडितलाई  पहिलोपटक अनुदान ऋण प्रदान गरिएको छ । ग्लोबल आइएमई बैंंकले जिल्लामा शुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ऋण प्रदान गरेको हो ।

यसको शुरुवात राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले गरेका थिए।

ग्लोबल आइएमई बैंंकले पहिलो चरणमा भूकम्प पीडित निजी आवास निर्माण कर्जा, कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशील कर्जा नौ जनालाई वितरण गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ०२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड