न्याय परिषद् वैठक– सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिस हुने | Khabarhub Khabarhub

न्याय परिषद् वैठक– सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिस हुने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिसका लागि न्याय परिषद वैठक बसिरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको आह्वानमा सोमबार बिहान ८ बजेदेखि वैठक शुरु भएको जनाइएको छ ।

सोमबारको वैठकले सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको न्याय परिषद स्रोतले खबरहबलाई जानकारी दियो ।

यस्तै विभिन्न उच्च अदालतमा गरी रिक्त रहेका १९ जना न्यायाधीश पनि सोमबारको बैठकले सिफारिस गर्ने सम्भाना छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र