नेपाली सेनाको अस्पतालमा रोजगारीको अवसर | Khabarhub Khabarhub

नेपाली सेनाको अस्पतालमा रोजगारीको अवसर


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले विभिन्न तहका स्वास्थ्यकर्मीसहित माग गरेको छ ।

त्रिचन्द्र मिलिटरी अस्पताल महाकाल, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा छाउनी, नेपाली सेना कल्याणकारी बोर्ड महाराजगन्ज र इपिसेन्टर कार्यालय पोखराका लागि स्वास्थ्यकर्मीसहितका कर्मचारी माग गरिएको हो ।

विस्तृत विवरणका लागि सैनिक कल्याणकारी कोषको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ११ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको