भुलक्कड वैज्ञानिक आइज्याक न्यूटन | Khabarhub Khabarhub

भुलक्कड वैज्ञानिक आइज्याक न्यूटन


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आइज्याक न्यूटन धेरै भुलक्कड वैज्ञानिक थिए । उनी कहिलेकाहीँ सामान्य कुरा पनि छिनभरमै भुल्थे ।

एकपटक उनी घोडामाथि चढेर एउटा गाउँतिर गइरहेका थिए । उकालो ओरालो छिचोल्दै उनी गाउँमा पुग्नै लागेका थिए ।

बाटोमा एउटा ठूलो पहाड देखियो । अनि ओर्लेर घोडाको डोरी समाएर पैदल नै हिड्न थाले । पैदल हिड्दै गर्दा उनको दिमागमा अचानक गणित सम्बन्धी एउटा समस्या आइलाग्यो । उनी त्यो समस्याको समाधान खोज्न लागे ।

जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि, उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ४६ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा