नबिल बैंकद्वारा ग्राहक सेवा केन्द्रको सुभारम्भ | Khabarhub Khabarhub

नबिल बैंकद्वारा ग्राहक सेवा केन्द्रको सुभारम्भ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना ग्राहकहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले नबिल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नबिल बैकका ग्राहकहरुलाई ३६५ दिनै सेवा दिनका लागि सेवा केन्द्रको सुभारम्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

ग्राहक सेवा केन्द्रले आगमन र गमन कलहरू दुबै सम्हाल्ने र यसले देश तथा बिदेशमा रहेका ग्राहकबर्गहरूलाई सुचना आदान प्रदान गर्ने कार्य गर्ने शाहले बताए ।

उनले भने “बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ण सेवा प्रदान गर्न मद्त गर्ने, ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको जनाएको छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टहरु रहेको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ०६ बजे

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड