एक भोटले जित्यो नेकपाले धरानको वडा अध्यक्ष | Khabarhub Khabarhub

एक भोटले जित्यो नेकपाले धरानको वडा अध्यक्ष


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी–धरान उपहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपाले जीत हात पारेको छ । शनिवार भएको उपचुनावमा नेकपाका जीवन सुवेदीले एक भोटको अन्तरले चुनाव जीतेका हुन् ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ६२१ मत पाए ।

वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ०६ बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी