इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन ट्विटर अभियान | Khabarhub Khabarhub

इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन ट्विटर अभियान


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउनका लागि पकिस्तानमा ट्विटर अभियान शुरु भएको छ ।
आफ्नो हिरासतमा रहेका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने प्रधानमन्त्री खानको निर्णयका लागि उनलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने आजाव उठेको हो ।
पाकिस्तानमा अहिले #NobelPeacePrizeForImranKhan ट्रेण्डिङमा छ ।

त्यसअघि खानले अभिनन्दनलाई रिहा गर्ने घोषणा गर्दा पनि सामाजिक सञ्जालमा उनको प्रसंशा भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ३६ बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य