सुगम पोखरेलले ल्याए दशैँ विशेष गीत (भिडियो) | Khabarhub Khabarhub

सुगम पोखरेलले ल्याए दशैँ विशेष गीत (भिडियो)


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेल बडादशैँको अवसर पारेर नयाँ गीत बजारमा ल्याएका छन् । दशैँको रमझम झल्काउने गीतमा दशैँको रोमान्टिक माहोल देखाइएको छ ।

सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको ‘शुभ दशैँ’ बोलको गीतमा सुगम पोखरेल र एन्जिला पोखरेलको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत र शब्द गायक पोखरेलले नै दिएका छन् ।

गीतको भिडियोलाई सतिज श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् भने गीतको भिडियोमा सुगम पोखरेल, एन्जिला पोखरेल लगायतले अभिनय गरेका छन् । भिडियोमा दशैँको टीका लगाएर चंगा उठाएको र पिङ खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउँछ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ३० बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी