मन्त्रिपरिषद् बैठकः प्रदेश सरकारसँगको समन्वयमा राहत र उद्दार | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठकः प्रदेश सरकारसँगको समन्वयमा राहत र उद्दार


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट भएकाे  घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा तदारुकता दिने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारसँग समन्वय गरेर राहत तथा उद्धारको काम गर्ने निर्णय गरेको हो । घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ । यसैबीच, बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बर १ को सरकारले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र