लोकेन्द्र चन्दको पछुवा गाडीका चालकलाई ट्राफिक प्रहरीको कारबाही | Khabarhub Khabarhub

लोकेन्द्र चन्दको पछुवा गाडीका चालकलाई ट्राफिक प्रहरीको कारबाही


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको (पछुवा गाडी)का चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

चन्दको पछुमा रहेको सशस्त्र प्रहरी बलको बा १ झ ९५२७ नम्बरको गाडीले गत शुक्रबार नयाँ बानेश्वरमा एक स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लापरवाहीपूर्व सवारी चलाएको ‘कसुर’मा सशस्त्र प्रहरी बलको गाडीका चालक सन्तोष घिमिरेलाई जरिवाना तिराएको हो ।

ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार चालक घिमिरेलाई ५०० रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : २७ बजे

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।