डा ओममूर्ति अनिलले गरे हावाहुरी पीडितलाई एक लाख सहयोग | Khabarhub Khabarhub

डा ओममूर्ति अनिलले गरे हावाहुरी पीडितलाई एक लाख सहयोग


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्राण्डी अस्पतालमा कार्यरत मुटुरेग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले हावाहुरी प्रभावितलाई एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

डा. अनिलले सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दै राहात कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । डा अनिलले विपदको घडीमा सबैलाई सहयोग गन अपिल समेत गरेका छन् ।

आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीको कारण ३२ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन् ।

यस्तो छ उनको अपिल

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ३९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी