घाइतेहरुको उद्धार र राहतका लागि विवेकशील साझका कार्यकर्ता प्रभावित क्षेत्र तर्फ | Khabarhub Khabarhub

घाइतेहरुको उद्धार र राहतका लागि विवेकशील साझका कार्यकर्ता प्रभावित क्षेत्र तर्फ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरी पीडितको उद्धार र राहतका लागि विवेकशील साझा पार्टीका नेता/कार्यकर्ता प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

विकेवशील साझाका संयोजक रवीन्द्र मिश्रले हावाहुरी प्रभावित क्षेत्रका पीडितको उद्धार र राहतका लागि नेताकार्यकर्ताको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए ।

आइतवार साँझ बारा र पर्सामा हावाहुरीका कारण २७ जनाले ज्यान गुमाएको र पाँचसय भन्दा धेरै घाइते भएको गृहमन्त्रालयले जनाएको छ । तर स्थानीय सञ्चारकर्मीहरुले भने हावाहुरीमा परि ३२ जनाको ज्यान गइसकेको बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : २६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ