नेपाल आइन् ‘रेस ३’ अभिनेत्री डेजी | Khabarhub Khabarhub

नेपाल आइन् ‘रेस ३’ अभिनेत्री डेजी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भारतीय अभिनेत्री डेजी शाह नेपाल आएकी छिन् । उनी भैरहवामा हुने एक इभेन्टमा सहभागिता जनाउन नेपाल आएकी हुन् ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टले बलिउड सेलिब्रेटीलाई निमन्त्रणा गरेर कार्यक्रम गर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक तान्ने उद्देश्यले यो रिसोर्टले नेपालमा बलिउड कलाकारलाई ल्याउने गरेको छ ।

यसैबीच इभेन्टका लागि डेजी शाह शनिवार नेपाल आएकी हुन् । शनिवार राति नै उनले प्रस्तुति दिने कार्यक्रम थियो ।

टाइगर प्यालेस रिसोर्टले यसअघि पनि बलिउडका कलाकारलाई प्रस्तुतिका लागि निमन्त्रणा गरिसकेको छ ।

डेजीले बलिउड फिल्म ‘रेस ३’ मा सलमान खानसँग अभिनय गरेर चर्चा कमाएकी थिइन् । उनले सलमान खानको हिट फिल्म ‘तेरे नाम’ मा केमियोमा काम गरेकी थिइन् ।

उनले १ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ५० बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका