पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु | Khabarhub Khabarhub

पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु भएको छ ।

नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका हुन् । पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरुलाई पुरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले दिएको जानकारीअनुसार तीनजनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य जारी छ ।

महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ५३ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि