सिफारिस Archives | Khabarhub Khabarhub

बाइडबडीमा पाइलट डामिए, प्रधानमन्त्री छुटे !

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार ३२ जनाभन्दा बढीलाई प्रतिवादी बनाएर वाइडबडी विमान खरीद प्रकरणको घोटालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो । अख्तियारले दायर गरेको मुद्दामा केही सिनियर पाइलटहरु पनि परेका छन् । पूर्वमन्त्री, निगमका पूर्वसञ्चालक समिति सदस्य र पूर्वकर्मचारी मात्र छैनन्, पर्यटन मनत्रालयका बहालवाला सहसचिव र अन्य कर्मचारी पनि डामिएका छन् । देशको राष्ट्रिय…