स्टोरी Archives | Khabarhub Khabarhub

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं - राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात्‌ आउँदो साउन १ गतेबाट १६ औं योजना कार्यान्वयन थालिनेछ । बजेट तर्जुमामा सहजता हुने अपेक्षासाथ आयोगले २०८० माघ मसान्तसम्म योजना तयार गर्ने जनाएको थियो । तर सत्ता गठबन्धन परिवर्तन लगायत कारण देखाउँदै आयोगले झण्डै तीन…