साहित्य Archives | Page 7 of 29 | Khabarhub Khabarhub

‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

काठमाडौँ– साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ ।  साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको  यथार्थलाई चित्रण गरेको बताए । यलो सुइटमाथि…