धर्म / संस्कृति Archives | Page 33 of 193 | Khabarhub Khabarhub

तीजले समतामूलक समाज निर्माण गर्न उत्साह मिलोस् : सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरेले हिन्दु महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको पर्व तीज भएको उल्लेख गर्दै उनले सत्ययुगमा हिमालय पुत्री…